saroj bhandari 

 
saroj hasn't updated their status in a while...

Age

21

Location

Nepal

Birthday

September 29
 
Advertisement

Info

Age

21

Birthday

September 29

Location

Nepal

 

About Me

i m single unmarride looking for life partner

hi5 Games

Play hi5 Games

saroj hasn't played any games recently.

hi5 Gifts

Give a Gift    Get hi5 Coins

saroj has no unwrapped gifts.
 

Fives

Give' em Five

Comments | View All Entries

Leave a comment for saroj

Nov 30, 2008 4:25 AM
Manoj says:
 
hi saroj how ru?ani kasto chhau ta ajabholi?stdy kasto chaldai chha?exm kahile ho?la ramro sanga padha hai bye
 
Sep 22, 2008 11:23 AM
 
wa dai ko kya look cha i like it dai k kati heri rakhnu bha
 
 
Aug 27, 2008 11:40 AM
anir says:
 
k ho jahile pani euta matra photo rakhne ho ki kya ho?
 
Jun 21, 2008 2:58 AM
NEO says:
 
 
Jun 10, 2008 11:28 PM
 
ती दिनहरु
यो बिउँझाइ जब हामी आपसमा सुनिन्छौं-
कचमचिन्छ
लामा मेरा सम्झना र सपनाले
ए गायिका !
तिमी एउटा सिङ्गो रात हौ
जब म छायाको डोब खोजी नै रहन्छु
तिमी एउटा सिङ्गो दिन हौ
जब म विगत रातको कालो निशान छाम्छु ।

यो तरेली पर्दै गएको पर्वती सम्झना
तिमी एउटा द्यौरालीको चौतारी
भरी भरी पुलका गुम्सिएका उन्मादहरु
फिक्का हियारीको
तरङ्गति यी लामा-लामा गीतमा
जुन सुन्दै सुनिएन ।

आफूभरि यी प्रतिध्वनि
लखेटिरहेको अफैलाई -
लखेट्छ.... लखेट्छ.... लखेट्छ ।
 
Jun 10, 2008 12:32 AM
 
फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर

उठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर
 
Jun 10, 2008 12:32 AM
 
फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर

उठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर

Title
body