अतीतका रमाइला पल्मा सहारा बन्यौ माइली
अचानक मेरो जिन्दगीबाट किनारा बन्यौ माइली
राजी हुँदा नि मर्न बाच्न जुनी-जुनी आँचलमा तिम्रो
ब्यर्थैमा मुटुलाई नौ चिरा पार्ने आरा बन्यौ माइली
सोचेको थिएँ घर आँगनी झिलिमिली हुने भो तर
नामी-दामी पराइको काखमा सितारा बन्यौ माइली
गुलाबको फूलझंै सुन्दर मुहार तिम्रो भए पनि
सिउँडीको काँडा, कथा र ब्यथा सारा बन्यौ माइली
छाती मेरो छिया-छिया हुँदा तिमीले त्यो आकाश छुँदा
मेरा नयनमा घोच्ने अनेक नजारा बन्यौ माइली
flashvars="cy=h5&il=1&channel=3314649325748237508&site=widget-c4.slide.com" style="width:426px;height:320px" name="flashticker" align="middle"/>
href="http://www.hi5love.com" target="_blank">Free Hi5 GraphicS
i am nepali i love nepal than other Hi5 Falling Stars Hi5 Falling Stars href=http://www.hi5love.com/graphics/love/> Click Here For Hi5 Graphics http://www.hi5love.com/graphics/heart/glitter.php
http://www.hi5love.com/graphics/glitter/http://www.hi5love.com/graphics/glitter/