hi dear , जिबन हार मानेर साथी आफैमा कहिल्यै नरुनु। जिबन थाकेर साथी काहिल्यै एक्लो नठान्नु। हार हरुमा पनी जित हरुमा पनि जिबन आफ्नै हो, केबल सास लिन नाभुल्नु, तिम्रो सास रहे सम्म यो ससांर रहे सम्म, अनि म रहे सम्म आस कहिले नमार्नु। किनकि तिम्रा शब्द हरु छन र त म यहा बाचेको छु। तिम्रा याद हरु छन र त म यहा तडपेको छु your friend